मंगलबार, चैत ४, २०८१
19:57 | ०१:४२

नेपाल प्रहरीको ३१औं आइजिपी बने थापा

४ घन्टा अगाडि

काठमाडौं- सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ। सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले...

डा कैनी बेलायतको केन्ट काउन्टी काउन्सिलमा उम्मेदवार

मार्च १४, २०२५

लन्डन- बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर डा. बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिल निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएका छन्। बेलायतको काउन्टी काउन्सिल स्थानीय निकायको सबैभन्दा माथिल्लो तह हो।...

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधाप्रति सांसदहरुको असन्तुष्टि

मार्च १६, २०२५

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाएका छन् । बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राखे । उनले मुलुकको अर्थतन्त्र कमजोर रहेको...

‘राष्ट्रसङ्घको ७९औँ महासभामा नेपालको प्रस्तुति सशक्त’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको...

युद्धविरामको प्रयास भइरहंदा रुस र युक्रेनबीच भारी ड्रोन प्रहार

मार्च १५, २०२५

किएभ, चैत २ गते । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको...

नेपालका तेक्वान्दो खेलाडी महत लन्डनमा सम्मानित

मार्च १५, २०२५

लन्डन– नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले नेपाली राष्ट्रिय खेलाडी फारम बहादुर महतलाई सम्मान गरेको छ । यूकेको हाइवेकमस्थित डल्फिन आइ रेष्टुरेन्टमा आयोजित विशेष समारोहमा महतको खेलकुद क्षेत्रमा योगदान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागितालाई कदर गरिएको...

लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी

मार्च १३, २०२५

लन्डन- माया इभेन्ट्सको आयोजनामा आउंदो २७ अप्रिल आइतबार सांझ लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रम तयारी तीव्र पारिएको छ । कार्यक्रम भेन्यू ह्यारो लिजर सेन्टरमा बुधबार पत्रकार सम्मेलन गरि आयोजक माया इभेन्ट्सले कार्यक्रम तयारीबारे जानकारी गराएको हो...

आगामी कार्यक्रम
गोर्खा रेडियो