बुधबार, फागुन १४, २०८१
पशुपतिनाथमा जम्मा भए साधुसन्त (फोटोफिचर)


नेपाली लिङ्क
फ्रेब्रवरी २५, २०२५
काठमाडौँ – महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथमा साधुसन्तको चहलपहल बढेको छ ।
यस वर्षको महाशिवरात्रि बुधबार परेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो ।
छिमेकी देश भारत, बङ्गलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त पशुपति क्षेत्रमा आइसकेका छन् ।
छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेकोले यस वर्ष भारतबाट आउने साधुसन्त कम छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५