बुधबार, असोज ३०, २०८१
07:54 | १२:३९

एनआरएनए दिवसमा रुविनाको शुभकामना

नेपाली लिङ्क अक्टोबर १२, २०२४

लन्डन । गैरआवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुविना शर्माले नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा संस्थाले गरेको योगदान अनमोल रहेको बताएकी छन्। 

एनआरएनए दिवसको अवसरमा शुभकामना दिंदै उनले एनआरएनएले विश्वभर छरिएर रहेका नेपालीको एकताको प्रतीक बनेर मातृभूमिसँग सम्बन्धित अनेकौं महत्वपूर्ण कार्य गर्दै आइरहेको पनि उल्लेख गरेकी छन् । 

‘नेपाल र नेपालीको हितमा प्रवासी नेपालीहरूको निरन्तर सहयोग र समर्पणले देशलाई आत्मनिर्भर र समृद्ध बनाउने मार्गमा अझै बढी सफल होस्’ भन्ने शुभकामना पनि उनले दिएकी छन् ।

शुभकामना 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू