मंगलबार, पुष ९, २०८१
13:03
|
१८:४८
प्रधानमन्त्री ओलीलाई संसद्मा दुई तिहाई विश्वासको मत
नेपाली लिङ्क
जुलाइ २१, २०२४
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत र विपक्षमा ७४ मत पर्यो । मत दिन्न भन्नेमा १ मत परेको थियो ।
प्रतिनिधिसभामा १८४ मतले दुई तिहाई पुग्नेमा उनको अझ बढी मत आएको हो ।
प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायत दलको समर्थन छ । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिए ।
कांग्रेस र एमालेबीच गठबन्धन भएसँगै ओली चौंथोपटक प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५