सोमबार, माघ २१, २०८१
15:52
|
२१:३७
मन्त्रिपरिषद् विस्तार, सरकारमा चारजना उपप्रधानमन्त्री
नेपाली लिङ्क
मार्च १०, २०२४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अब २२ सदस्यीय भएको छ । सरकारमा चार उपप्रधानमन्त्री छन् ।
आइतबार विस्तारित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बनेका छन् ।
सोही पार्टीबाट नवलकिशोर साह वन तथा वातावरणमन्त्री बने ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबारै शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ