मंगलबार, माघ २२, २०८१
19:04 | ००:४९

कार्यकाल सकिनु अघि राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति

रासस फ्रेब्रवरी २३, २०२४

काठमाडौँ, फागुन ११- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू