शनिबार, कार्तिक १०, २०८१
18:24 | २३:०९

ओलीलाई ‘ह्याप्पी बर्थडे’ भन्न प्रचन्डको टेलिफोन

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२४

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचन्डले पूर्व प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जनाए।  

उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।’

पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार ७३ औं जन्मदिन मनाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू