मंगलबार, मंसिर ११, २०८१
19:42 | ०१:२७

इयू संसद् प्रमुखद्वारा व्यापक सुधार प्याकेज घोषणा 

रासस-एएफपी डिसेम्बर १५, २०२२

रोबर्टा मेत्सोला । तस्बिर- एपी

ब्रसेल्स, २९ मङ्सिर-युरोपेली संसद् सभामुखले बिहीबार विश्वकप आयोजक कतारसँग जोडिएको भ्रष्टाचार घोटालाको बीचमा व्यवस्थापिकालाई सुधार गर्न व्यापक सुधार प्याकेज घोषणा गरेकी छिन् ।

संसद्की सभामुख रोबर्टा मेत्सोलाको यो योजनाले संसद्को ह्विस्टल ब्लोअर सुरक्षा प्रणालीको सुदृढीकरण, सबै अनौपचारिक मित्रता समूहहरूमा प्रतिबन्ध, आचार संहिता नियमहरूको समीक्षा लगायत विषय समावेश हुनेछन् ।

‘हामी तेस्रो देशहरूसँग कसरी अन्तरक्रिया गर्छौं भनेर गहिराइमा हेर्नुहोस्’- उनले भनिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू