शुक्रबार, कार्तिक ९, २०८१
20:30 | ०१:१५

तालिबानद्वारा युद्धविराम अन्त्य गर्दै आक्रमणको आदेश  

रासस-एएफपी नोभेम्बर २८, २०२२

इस्लामाबाद—पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । 

साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । 

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसविरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको तालिबानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू