सोमबार, पुष २९, २०८१
23:28
|
०५:१३
मतदानमा नेतादेखि ज्येष्ठ नागरिक र अपाङ्गहरु पनि उत्साहित -फोटो फिचर
नेपाली लिङ्क
नोभेम्बर २०, २०२२
काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका मानिसहरुले पनि उत्साहपूर्वक मतदान गरेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा १०७ वर्षीय जसमनी कामीले मतदान गरेका छन् । व्हिलचियर र बैसाखी टेकेर मतदानस्थल जानेको संख्या पनि कम छैन । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।
निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।
नेतादेखि ज्येष्ठ नागरिक र अपाङ्गहरु पनि मतदानमा उत्साहित देखिए ।
फोटोमा हेरौं-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ