शुक्रबार, कार्तिक ९, २०८१
20:25 | ०१:१०

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन विजयी हुने लक्षण   

रासस-एपी नोभेम्बर १०, २०२२


वासिङटन—अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ ।

पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ । 

प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यवधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टी दुई सय सात सीट जितेको छ । 

सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकन दलले ४९ स्थान जितेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू