मंगलबार, माघ १, २०८१
20:17
|
०२:०२
तस्विरमा बेलायतको दशैं
नेपाली लिङ्क
अक्टोबर ५, २०२२
लन्डन। हिन्दू नेपालीहरुको महान पर्व विजया दशमी बेलायतमा बस्ने नेपालीहरुले पनि उल्लासपूर्वक मनाएका छन्।
यहाँका नेपालीले बुधबार बिहान ९:१५ बजेको शुभ साइतमा बेलायतमा टीका लगाएका छन्। व्यस्त दैनिकीबीच धेरैले भने आ-आफ्नो फुर्सतअनुसार दिनभर नै टीका लगाएका छन्।
लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरसटस्थित शिव कल्चरल सेन्टरलगायतका स्थानमा सामूहिक टीका जमरा वितरण गरिएको छ।
हेरौं बेलायतका विभिन्न क्षेत्रमा दशैं मनाउँदै गरेका तस्विरहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५