बिहीबार, माघ ३, २०८१
08:47 | १४:३२

बेलायती ऊर्जा कम्पनी रुस युक्रेन युद्धको चपेटामा  

रासस-एएफपी मे ३, २०२२

लन्डन । रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू