बुधबार, मंसिर १२, २०८१
10:24 | १६:०९

रुसद्वारा बेलायती प्रधानमन्त्रीलाई वार्ताको माग   

कब्जामा लिएका 'ब्रिटन्स' को भिडियो प्रसारण

रासस-एएफपी अप्रिल १८, २०२२

मस्को । रुसी सरकारी टेलिभिजनले सोमबार युक्रेनका लागि लडिरहेका व्यक्तिहरूको रिहाइका लागि वार्ता गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आग्रह गर्दै “ब्रिटन्स” भनेर वर्णन गरेको भिडियो प्रसारण गरेको छ ।

भिडिओमा देखाइएका दुई भयंकर आकृतिका देखिने पुरुषहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका धनी युक्रेनी व्यापारी भिक्टर मेदवेदचुकको लागि साटासाट गर्न आग्रह गरिएको थियो । उनलाई हालै पश्चिमी समर्थक देशमा पक्राउ गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू