बुधबार, मंसिर १२, २०८१
16:39
|
२२:२४
रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटघाट तयारी
रासस-एएफपी
मार्च ३१, २०२२
इस्तानबुल–रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने, “कम्तिमा एक वा दुई हप्ताभित्र विदेश मन्त्रीहरूको स्तरमा उच्च-स्तरीय बैठक हुन सक्छ।”
रुस र युक्रेनबीच जारी युद्ध अन्तका लागि टर्कीले प्रयास गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ