बुधबार, मंसिर १२, २०८१
16:58
|
२२:४३
नेदरल्याण्डद्वारा १७ रुसी कूटनीतिज्ञलाई देश निकाला
रासस-सिन्ह्वा
मार्च ३०, २०२२
द हेग । नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कूटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ ।
नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेबारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो ।
नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ