बिहीबार, मंसिर १३, २०८१
19:50
|
०१:३५
पुटिन ‘युद्ध अपराधी’ – अमेरिकी राष्ट्रपति बाइडेन
रासस-एएनआई
मार्च १८, २०२२
वासिङ्टन [अमेरिका]–रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध अपराधी” भनेका छन्। “मलाई लाग्छ ऊ युद्ध अपराधी हो,” बाइडेनले भने।
बाइडेनले शुरुमा “होइन” भने जब पुटिन युद्ध अपराधी हो कि भनेर सोधेको प्रशनमा प्रतिप्रश्न गर्दा हो भनेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा गरेको टिप्पणी आफैं बोल्छ भनेकी छन् ।
“राष्ट्रपतिको टिप्पणी आफैंको लागि बोल्छ,” साकीले भनिन्- ‘उनी आफ्नो हृदयबाट बोल्दै थिए र टेलिभिजनमा देखेका कुराहरूबाट बोल्दै थिए जुन क्रूर तानाशाहले अर्को देशमा आक्रमण गरेर पाशविक कार्यहरू गर्दछ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ