मंगलबार, पुष ९, २०८१
01:15
|
०७:००
बेलायतमा लकडाउन खुकुलो, ६ जनासम्मको ग्रुपमा भेट्न सकिने
नेपाली लिङ्क
मे २८, २०२०
लन्डन । आगामी जुन १ तारिख बाट बेलायतमा जारी लकडाउनमा केहि सहजता अपनाइने भएको छ ।
गत मार्च २३ तारिखबाट सुरु भएको लकडाउन करिब नौ हप्ता बितिसकेको छ ।
प्राइभेट गार्डेन तथा आउटडोरमा दुई मिटरको दुरी कायम राख्दै बढीमा ६ जनासम्मको ग्रुपमा जुन १ तारिखबाट भेटघाट गर्न सकिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
लकडाउनमा गरिएको सहजताका कारण लामो समयसम्म टाढिनुपरेका आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्ने बाटो खुल्नेछ । विस्तृत समाचार पछि…
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५