शुक्रबार, माघ ४, २०८१
15:02 | २०:४७

बेलायती विदेशमन्त्री ट्रसले बिहीबार रुस भ्रमण गर्ने 

रासस-एएनआई / स्पुतनिक फ्रेब्रवरी ७, २०२२

लन्डन, २४ माघ– बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेन वरपरको तनाव कम गर्ने उद्देश्यले यही फेब्रुअरी १० मा रूस भ्रमण गर्ने टाइम्स अखबारले सोमबार जनाएको छ ।

गत महिना बेलायत सरकारले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्रसलाई आगामी दिनमा वार्ताका लागि रुस भ्रमण गर्न आग्रह गरेको बताएको थियो ।

फेब्रुअरी शुरुतिर उनी कोभिड संक्रमित भएकाले भ्रमण स्थगित गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू