बिहीबार, मंसिर १३, २०८१
03:56
|
०९:४१
हिमपहिरोमा परी ९ जनाको मृत्यु
रासस- सिन्ह्वा
फ्रेब्रवरी ६, २०२२
भियना,२३ माघ–पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी ९ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।
शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्।
अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ