बिहीबार, मंसिर १३, २०८१
06:41
|
१२:२६
बुर्किना फासोका राष्ट्रपति अपदस्थ
रासस–एएनआई/सिन्ह्वा
जनवरी २५, २०२२
ओउगादुउगु (बुर्किना फासो)–बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रियसभा विघटन गरेको छ । सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् ।
यसैबीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत् राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ