बिहीबार, मंसिर १३, २०८१
09:35 | १५:२०

खड्का गैरआवासीय राजदूत नियुक्त  

रासस जनवरी १०, २०२२

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उनलाई गैरआवासीय राजदूत नियुक्त गरेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू