शनिबार, वैशाख ६, २०८२
नेपालमा सोमबार एकैदिन ८० जनामा संक्रमण, संक्रमित ३ सय ७५ पुगे


नेपाली लिङ्क
मे १८, २०२०
काठमाडौँ । नेपालमा सोमबार एकैदिन ८० संक्रमित थपिएका छन् । बेलुका थप १८ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमित हुनेको कुल संख्या ३ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक बाँकेका १२ , धनुषामा दुई एवम् सुनसरी, झापा, खोटाङ र दैलेखमा एक-एक संक्रमित भेटिएका हुन् ।
यसअघि सोमबार नै बाँकेमा ४७, रौतहटमा ८ र बारा मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५