बुधबार, मंसिर १२, २०८१
13:00 | १८:४५

महान्यायधिवक्ता बडालले दिए राजीनामा   

नेपाली लिङ्क जुलाइ १३, २०२१

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

महान्यायाधिवक्ता बडालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू