तमु समाज यूकेद्वारा गण्डकी प्रदेश सांसद गुरुङ सम्मानित

लन्डन— तमु समाज यूकेले बेलायत भ्रमणमा आएकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङलाई स्वागत तथा सम्मान गरेको छ।  लन्डन वेम्बलीस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा २५ जनवरी शनिवार एक कार्यक्रमबीच गुरुङलाई स्वागत तथा सम्मान गरिएको हो । प्रमुख अतिथि सांसद गुरुङलाई अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर … Continue reading तमु समाज यूकेद्वारा गण्डकी प्रदेश सांसद गुरुङ सम्मानित