आइतबार, फागुन ११, २०८१
विद्यादेवी राजनीतिमा आउन लागेकी हुन् ? ओलीसंग दुईघण्टा भेटवार्ता


नेपाली लिङ्क
जनवरी २, २०२५
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन लागेको चर्चा भइरहंदा उनको प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।
करिब दुई घण्टासम्म भएको भेटवार्तामा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५