शनिबार, चैत २९, २०८१
नर्थ क्यारोलिनामा कमलालाई पछि पार्दै ट्रम्प अगाडि


नेपाली लिङ्क
नोभेम्बर ६, २०२४
वासिङ्टन डीसी । अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजा अनुसार नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि देखिएका छन् ।
जर्जियामा १६ र नर्थ क्यारोलिनामा १६ इलेक्टोरल मत छन् । जर्जियामा झण्डै ४० लाख मतगणना हुँदा ट्रम्पले झण्डै २१ लाख र ह्यारिसले झण्डै १९ लाख मत ल्याएकी छिन् ।
नर्थ क्यारोलिनामा झण्डै ३१ लाख मत गणना हुँदा ट्रम्पले झण्डै १६ लाख र ह्यारिसले झण्डै १५ लाख मत ल्याएकी छिन् ।
अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुन जम्मा ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ भने हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५