तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठकमा विभिन्न निर्णय

लन्डन । तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठक १० अगष्ट शनिबार सम्पन्न भएको छ । समाजको वेम्बली बार्नहम पार्कस्थित आफ्नै सामुदायिक भवनमा अध्यक्ष श्रीमति बिन्दु घलेको अध्यक्षतामा बैठक भएको हो । उक्त बैठकमा समाजका कार्यसमितिका सदस्य, सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष लगायत अन्य सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो । बैठक विधिवत रुपमा अगाडि बढाउन समाजकी अध्यक्ष … Continue reading तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठकमा विभिन्न निर्णय