मंगलबार, चैत १८, २०८१
सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)


नेपाली लिङ्क
मे २८, २०२४

बजेट पारित भएपछि सामूहिक तस्विर खिचाउँदै प्रधानमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरु
काठमाडौं- नेपाल सरकारले आर्थिक वर्ष २०८१-०८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संदनको संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण पेश गरेका हुन्।
कूल बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।
पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत छ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

अर्थमन्त्री वर्षमान पुन
बजेट पूर्णपाठ:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५