लन्डनमा तमु समाज यूकेको २५६८औं बुद्ध जयन्ती तथा स्वस्ति शान्ति पूजा

लन्डन । तमु समाज यूकेले २५६८औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको पावन अवसरमा स्वस्ति शान्ति पूजा गरेको छ । गत १८ मे शनिबार लन्डन वेम्बली बरहाम पार्कस्थित समाजको आफ्नै घरमा कार्यक्रम भएको हो । आमा समूहको सहयोगमा धार्मिक तथा खाद्य सचिव हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न पूजा कार्यक्रम प्रमुख अतिथि … Continue reading लन्डनमा तमु समाज यूकेको २५६८औं बुद्ध जयन्ती तथा स्वस्ति शान्ति पूजा