शनिबार, चैत १५, २०८१
इलाम-२ मा सुहाङको अन्तर फराकिलो बन्दै, कटाए ११ हजार


नेपाली लिङ्क
अप्रिल २९, २०२४
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाका क्रममा माङसेबुङ गाउँपालिका वडा नम्बर ५ र ६ को गणना सकिएको छ।
नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ अहिलेसम्म ११ हजार ७८ मतसहित अगाडि छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले ७३२५ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ६९०१ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५१२ मत ल्याएका छन्।
यहाँ अहिलेसम्म सदर मत २७६१४ छ।
२०७९ को चुनावमा एमालेका सुवास नेम्वाङले इलाम २ मा थोरै मत अन्तरले जितेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ