सोमबार, फागुन १२, २०८१
गाजामा युद्धविरामका लागि इजिप्टको प्रयास जारी


सिन्हवा/न्यूज एजेन्सी नेपाल
मार्च १६, २०२४

तस्बिर सिन्हवा
गाजा पट्टी, चैत ३ – इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताएका छन् ।
सिसीले इजिप्टले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताए । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजा सहर रफाहमा इजरायली आक्रमणको खतराविरुद्ध पनि चेतावनी दिए ।
इजिप्ट, कतार र संयुक्त राज्य अमेरिका मिलेर इजरायल र हमासबिच यस हप्ता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेपनि सफल भएको छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५