शनिबार, पुष १३, २०८१
16:39
|
२२:२४
राजकुमार ह्यारीले हारे बेलायत सरकारविरुद्धको मुद्धा
नेपाली लिङ्क
फ्रेब्रवरी २८, २०२४
लन्डन- बेलायती राजकुमार ह्यारीले बेलायत सरकारविरुद्धको एक मुद्धा हारेका छन्।
बेलायत सरकारले आफूलाई उपलब्ध गराएको सुरक्षाको स्तर पर्याप्त नभएको भन्दै राजकुमार ह्यारी अदालत पुगेका थिए। तर ‘हाई कोर्ट’ ले शाही जिम्मेवारीहरुबाट पछि हट्ने घोषणा गरेपछि उनको सुरक्षामा गरिएको कटौतीसम्बन्धि यसअघिको फैसला सदर गरिदिएको बीबीसीले उल्लेख गरेको छ।
अदालतले ह्यारीको सुरक्षामा कटौती गर्ने सरकारको निर्णय उनले दाबी गरेअनुसार गैरकानूनी र तर्कहीन नभएको ठहर गरेको छ।
बेलायत सरकारले राजकुमार ह्यारी बेलायतमा रहंदा सम्भावित जोखिमलाई हेरेर आवश्यकताअनुसार सुरक्षा व्यवस्था प्रबन्ध गरिने बताउंदै आएको छ।
ह्यारीका वकिलहरुले भने अदालतको फैसलाले उनलाई न्याय नदिएको दावी गर्दै ‘न्याय’ का लागि थप कानूनी लडाईं लड्ने बताएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५