सोमबार, फागुन १२, २०८१
स्कटल्याण्डकी शुभेक्षाले ल्याइन् ‘पर्खि बसेछु’ गीतको भिडियो


नेपाली लिङ्क
अगस्ट २५, २०२३
लन्डन । गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुभेक्षाको आफ्नै शब्द र स्वरमा रहेको उक्त गीतलाई दीपक शर्माको संगीत दिएका हुन् भने राहुल विश्वकर्माको संगीत संयोजन छ।
यसअघि २०७४ सालमा ‘नाच्दै खेल्दै’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा उदाएकी उनी विगत १२ वर्षदेखि बेलायतको स्कटल्याण्डमा परिवारसंगै बस्दै आएकी छन् ।
संचारकर्मी डा. शिव तिवारीको निर्देशन रहेको गीतको भिडियोमा योगेश दाहालको छायांकन तथा सम्पादन छ । म्यूजिक भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५