आइतबार, पुष २८, २०८१
20:04 | ०१:४९

बेलायती विशाल ऊर्जा कम्पनी ‘शेल’ नाफामा

रासस/एएफपी मे ४, २०२३

लन्डन, २१ वैशाख–बेलायती विशाल ऊर्जा कम्पनी ‘शेल’ ले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ ।

एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमासिकमा नाफा बढाएको हो ।

करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन युरो) पुगेको छ ।

जुन मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिर निस्कँदा ३.९ बिलियन डलर शुल्क लिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू