शनिबार, फागुन १०, २०८१
सुगमले ल्याए ‘बाटुली’ गीतको म्यूजिक भिडियो


नेपाली लिङ्क
मार्च २८, २०२३
लन्डन । लन्डन बस्दै आएका गायक सुगम थापामगरको चौथो सांगीतिक सौगात ‘बाटुली’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
थापाकै शब्द, स्वर तथा संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा मोडल तथा हाँस्यकलाकार खड्गबहादुर पुन मगर (खबपु) चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय छ भने उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन छ।
गीतमा आफ्नो प्रेमिकालाई वाचा गरी लाहुरे बनेको प्रेमीको विषयवस्तु समेटिएको छ ।
म्यूजिक भिडियो-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५