मृगौलापीडित युवतीलाई बेलायतबाट सहयोग
लण्डन। इष्टली गोर्खा नेप्लिज एसोसिएसनले नेपालमा मृगौला फेल भएर उपचाररत एक युवतीलाई करिव एक लाख १० हजार रुपैयां सहयोग गरेको छ ।
एसोसिएसनले आफ्ना सदस्य तथा शुभेच्छुकबाट चन्दा संकलन गरि ७२० पाउन्ड पीडितकी परिवारलाई प्रदान गरेको छ ।
जल्जला गाउँपालिका १ बांसखर्ककी वासिन्दा करिना पूर्जा अहिले काठमाडौं बसुन्धरास्थित ग्रीन सिटी अस्पतालमा उपचाररत छिन् ।
एसोसिएसनका अध्यक्ष कमल पूर्जाले सानो भएपनि मानवीय
सहयोग गरिएको जनाउंदै सबै चन्दादाताप्रति आभार व्यक्त गरेका छन् ।
एसोसिएसनले आपतविपतका बेला नेपाल र बेलायतमा आर्थिक सहयोग गर्दै आएको छ । एसोसिएसनले शनिबार आफ्नो वार्षिक साधारण सभा गर्दैछ ।
चन्दादाताको नामावली यस प्रकार छ:
1) Kamal Bahadur Purja £50✅
2) Raman Sing Thapa £20✅
3) Indra Lg Thapamagar £20✅
4) Glynn Dai £20✅
5) Allan Cook £35 ✅
6) Peter Eade £20✅
7) Santa Prasad Purja £25✅
8) David Mence £20✅
9) Rani Maya Pun £25✅
10) Gary & Maxine £20✅
11) Pham Maya Purja £25✅
12) Manoj Purja £25✅
13) Om Maya Garbuja £25✅
14) Yam Bahadur Purja £25✅
15) Bhoj purja £20 ✅
16) Tirtha Pun £20✅
17) Rajendra Purja £20✅
18) Damar Bahadur Purja £20✅
19) Tul Bahadur Purja £20 ✅
20) Bhim Bahadur Chochangi Pun £ 10✅
21) Tika Bahadur Purja £20✅
22) Shyam Prasad Purja £ 30✅
23) Laxman Garduja £ 20 ✅
24) Nigel £ 20 ✅
25) Ganga Bahadur Purja £35 ✅
26)Tul Bahadur Pun £ 30✅
27) Subash Pun £50✅
28) Resham Pun £20✅
29) Shantosh Pun £ 20✅
30) Prem Kumari Gurung £10✅
With best regards,
Kamal Bahadur Purja
EGNA Chairman