बिहीबार, फागुन १५, २०८१
इयू संसद् प्रमुखद्वारा व्यापक सुधार प्याकेज घोषणा


रासस-एएफपी
डिसेम्बर १५, २०२२

रोबर्टा मेत्सोला । तस्बिर- एपी
ब्रसेल्स, २९ मङ्सिर-युरोपेली संसद् सभामुखले बिहीबार विश्वकप आयोजक कतारसँग जोडिएको भ्रष्टाचार घोटालाको बीचमा व्यवस्थापिकालाई सुधार गर्न व्यापक सुधार प्याकेज घोषणा गरेकी छिन् ।
संसद्की सभामुख रोबर्टा मेत्सोलाको यो योजनाले संसद्को ह्विस्टल ब्लोअर सुरक्षा प्रणालीको सुदृढीकरण, सबै अनौपचारिक मित्रता समूहहरूमा प्रतिबन्ध, आचार संहिता नियमहरूको समीक्षा लगायत विषय समावेश हुनेछन् ।
‘हामी तेस्रो देशहरूसँग कसरी अन्तरक्रिया गर्छौं भनेर गहिराइमा हेर्नुहोस्’- उनले भनिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५