बिहीबार, फागुन १५, २०८१
आइएसले लियो काबुल होटलमा घातक हमलाको जिम्मा


रासस-सिन्ह्वा
डिसेम्बर १३, २०२२
काबुल, २७ मङ्सिर-चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आइएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।
एक विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञ र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।
घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ ।
अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २-३० बजे भएको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५