बिहीबार, फागुन १५, २०८१
तालिबानद्वारा युद्धविराम अन्त्य गर्दै आक्रमणको आदेश


रासस-एएफपी
नोभेम्बर २८, २०२२
इस्लामाबाद—पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।
साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।
विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसविरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको तालिबानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५