बुधबार, चैत २६, २०८१
बेलायतका नेपालीको भाइटीका (तस्विरहरु)


नेपाली लिङ्क
अक्टोबर २७, २०२२
लन्डन । नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहार बेलायतका नेपालीले पनि उल्लासपूर्वक मनाएका छन् ।
विहीबार भाइटीकाको दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिएका छन्। बेलायतमा धेरैले शुभ साइतकै समयमा भाइटीका गरेपनि कतिपयले भने आफ्नो काम र फुर्सद मिलाएर अबेरसम्म पनि भाइटीका गरेका छन्।
बेलायतमा आफ्नै दिदीबहिनी नहुने कति दाजुभाइले आफ्नो निधार खाली राखे भने कतिपयले भावनात्मक साइनोका दिदीबहिनीबाट पनि टीका लगाएको पाइयो। केहीले भने अनलाइन भिडियो कलमा जोडिएर नेपालमा रहेका आफ्नै दिदीबहिनीबाट भर्चुअल भाइटीका ग्रहण गरेको देखियो ।
हेरौँ बेलायतका विभिन्न क्षेत्रमा यो वर्षको भाइटीकाका तस्विरहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५