शनिबार, मंसिर १५, २०८१
10:41 | १६:२६

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

रासस सेप्टेम्बर १७, २०२२

तस्बिर रासस

काठमाडौं । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए ।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू