शनिबार, फागुन १०, २०८१
बेलायतमा ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’


नेपाली लिङ्क
अगस्ट ३०, २०२२
बेलायतमा पहिलोपटक आयोजित ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ बलर्स स्ल्यामर्स टिमले जितेको छ ।
स्यान्डहर्स्ट निक्स र बलर्स स्ल्यामर्सबीच शनिबार भएको अन्तिम प्रतिष्पर्धामा बलर्स स्ल्यामर्सले ६९ अंक ल्याएर प्रथम भइ शिल्ड एवं मेडल जित्यो । स्यान्डहर्स्ट निक्स ६३ अंक ल्याएर सेकेन्ड रनरअप बनेको छ ।
लन्डनस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्टस् सेन्टरमा आयोजित फाइनल खेल निकै रोचक बनेको थियो । सो अवसरमा करिब तीनसय ३१० जना दर्शक सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५