बिहीबार, माघ ३, २०८१
08:06
|
१३:५१
उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ दुईवटा क्षेप्यास्त्र प्रहार
रासस–एएनआई - स्पुतनिक
अप्रिल १७, २०२२
सियोल (दक्षिण कोरिया), ४ बैशाख–उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ।
उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८:०० बजे (०९:०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो ।
दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ