बिहीबार, माघ ३, २०८१
17:15 | २३:००

जेलेन्स्कीले ‘नो-फ्लाइ जोन’ का लागि फेरि अमेरिका गुहारे

रासस-एएफपी मार्च १६, २०२२

वाशिंगटन, २ चैत– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो–फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन् ।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ । मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ’, उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा आग्रह गरे ।

यो सबै रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस् भन्नका लागि हो’, उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू