बिहीबार, मंसिर १३, २०८१
01:42 | ०७:२७

पुटिन र म्याक्रोनबीच युक्रेन सुरक्षा प्रस्तावमाथि छलफल   

रासस-एएनआई / स्पुतनिक फ्रेब्रवरी ४, २०२२

फोटो – एबिसी

मस्को (रूस), २१ माघ–रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनले विज्ञप्ति जारी गर्दै “युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाका लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी” रहेको उल्लेख गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू