शनिबार, माघ ५, २०८१
19:43
|
०१:२८
सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि
रासस/एएफपी
जनवरी २८, २०२२
मड्रिड, १४ माघ–स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्यांक कार्यालयले सन्तोषजनक भनेको छ ।
सरकारले सन् २०२१ मा कूल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो ।
सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९) को तुलनामा झन्डै ११ प्रतिशतले घटेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५