शनिबार, माघ ५, २०८१
20:40
|
०२:२५
इटालीमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन निष्कर्षविहीन
रासस-एएनआई/स्पुतनिक
जनवरी २५, २०२२
रोम–इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन । अधिकांश मतपत्रहरू खाली रहे।
इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए।
कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार १५:०० बजेदेखि दोस्रो चरणको निर्वाचन हुँदैछ ।
मत परिणाम अनुसार पहिलो चरणमा ९७६ मतदाताले भाग लिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५