बुधबार, मंसिर १२, २०८१
17:33
|
२३:१८
संघीय संसद्को दशौँ अधिवेशन बुधबारदेखि
रासस
सेप्टेम्बर ७, २०२१
काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन भोलि बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।
सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।
गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ