शुक्रबार, मंसिर १४, २०८१
04:56
|
१०:४१
अफगानिस्तानमा ५ म्याग्नीट्युडको भूकम्प
रासस-सिन्ह्वा
सेप्टेम्बर २, २०२१
हङकङ, १७ भदौं–अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीट्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।
ग्रीनवीच समयानुसार ०४:५ मा सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ